नवलपरासी जिल्लामा रेडियो स्टेसनको सङ्ख्या १२ वटा पुग्यो

नवलपरासी, १८ माघ २०७३। सञ्चारको विकाससँगै नवलपरासीमा पनि एफएम रेडियोको स्थापना गर्ने क्रम निकै बढेको छ ।

नवलपरासीमा रेडियो प्रसारण स्टेसनको सङ्ख्या १२ पुगेकोे छ । जिल्लामा सबैभन्दा पहिलो रेडियो गैँडाकोटमा अवस्थित सामुदायिक रेडियो विजय एफएम हो भने हालसम्म सबैभन्दा अन्तिम चोरमारामा रहेको रेडियो दर्पण हो ।

जिल्लामा विजय एफएम, रेडियो परासी, रेडियो सुनवल, रेडियो दाउन्ने, रेडियो मध्यबिन्दु, रेडियो सामथ्र्य, हेप्पी एफएम, नवलपुर एफएम, रेडियो सङ्केत, रेडियो कावासोती, रेडियो दर्पण र विजय दौतरी रहेका छन् ।

 

  • 46Read This News:
  • 417406Total reads:
  • 230162Total visitors: