दुई किलो सुनसहित कार चालक पक्राउ

    रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट करीब

दुई किलो सुनसहित कार र कारका चालकलाई असार ९ गते राति सशस्त्र प्रहरीले
नियन्त्रणमा लिएको छ ।

    नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार

र कारका चालक दाङ जिल्लाको घोराही नगरपालिका १० बस्ने ३१ बर्षिय हुमानन्द
गिरीलाई पक्राउ परेको हो ।

        विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उक्तकाको खानतलासी गर्नेक्रममा कारको
गियर बक्समा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको दुई वटा ईट्टा
आकारको सुन फेला परेको हो ।

        सुन चाँदी व्यवसायी संघ, सिद्धार्थनगर, रुपन्देहीले उक्र बस्तु सुन भएको
प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम रआजको
बजार मूल्य अनुसार १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ ।

        नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारवाहीको लागि
भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

  • 245Read This News:
  • 312505Total reads:
  • 151399Total visitors: