
बाग्लुंग कालिका मन्दिर गण्डकी प्रदेशको बाग्लुंग जिल्लामा पर्दछ । यो मन्दिरमा चैत्र दशैँमा बिशेष पुजा हुन्छ । चैत्र दशैंको दशै दिन दर्शनार्थीको भीड हुन्छ भने चैतेदशैंको अष्टमीमा अझ बढी भीड लाग्ने गर्दछ । उक्त दिन पंचवली, बिभिन्न सरसामान विक्रीगर्नको हात मेलापनि लाग्ने गर्दछ । यो मन्दिरमा एकादशी र औंशीको दिनमा कुनै बलिदिइदैन भने नियमित पुजा वर्षभरीनै हुन्छ । बाँकी जानकारी यो भिडियोमा