अब नयाँ मोवाइलको IMEI नम्वर अनिवार्य दर्तागर्नुपर्ने

नेपाल सरकारले २०७८ साल श्रावण महिना देखी प्रयोगमा आउने नयाँ मोवाइलको अनिवार्य IMEI नम्वर अनिवार्य दर्तागर्नुपर्ने ब्यवस्था गरेको छ । सरकरले नायाँ मोवाइल खरिद गर्दा मोवाइल बिक्रिकर्तालेनै IMEI दर्ता गरि विक्रिगर्नु पर्ने र निजी रुपमा विदेशबाट नेपाल् ल्याएको मोवाइल प्रयोग कर्ता स्वयंले IMEI दर्ता गर्नुपर्ने व्यवस्था गरेकोछ दर्ता नगरीकन मोवाइल नचल्ने पनि नेपाल दूरसञ्चार प्राधिकरणले जनाएकोछ ।

तर हाल प्रयोग गरिरहेको मोवाइल भने नियमित रुपमा संचालनमा आउने छ । यदि पुरानो प्रयोगमा आइरहेको मोवाइलको पनि IMEI नम्वर दर्ता गर्न सकिनेछ । यसरी दर्ता गर्दा मोवाइल हराएमा खोजिगर्न र दुरुपयोग भएमा त्यसको निराकरण गर्न सहज हुनेछ ।

 

  • 65Read This News:
  • 258956Total reads:
  • 129074Total visitors: