
अमेरिकी संसदमा डेमोक्रैट र रिपब्लिकन, दुवै राजनीतिक पार्टिका सांसदद्वारा पाँचवटा विधेयक त्यहाँको संसदमा पेश गरेकोछ । यदी यो विधेय पास भएमा विश्वव्यापी पहुँचमा रहेका केही ठुला टेक्निकल कंपनिको मनोमानीमा रोकलाग्न सक्नेछ ।
अमेज़न, गूगल, ऐपल, ट्वीटर, फ़ेसबुक जस्ता विश्वव्यापी पहुँच भएका यस्ता कम्पनीहरुको करिव १६ महिनासम्मको छानविन तथा अध्ययनपछी अमेरिकी संसदमा यसको अंकुश लगाउन सकिने पाचँ विधेयक पेश गरेको हो ।
यो पाँच विधेयकमा यस्ता ग्लोबल टेक कंपनिको पहुँच र सीमा सीमित गर्ने उद्देश्यले संसदमा पेश गरेको हो ।