अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन

अमेरिका, १ भाद्र २०७५ । गायनतर्फ १८ पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।


Aretha Louise Franklin was an American singer, songwriter and pianist. She began her career as a child singing gospel at New Bethel Baptist Church in Detroit, where her father, C. L. Franklin, was minister.

 

  • 82Read This News:
  • 417810Total reads:
  • 230558Total visitors: