हृदयाघातका कारण म्याराडोनाको निधन

November 26, 2020 Nepal Media Online 0

अर्जेन्टिनाका फुटवल खेलाडी तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। मस्तिष्कमा रगत जमेपछि उनको नोभेम्बर महिनामा मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनको कप्तानीमा आर्जेन्टिनाले [थप समाचार…../Read More…]