डा तुम्ला लौकालको जीवनमा आधारित पुस्तक लुना लोकार्पण

February 2, 2019 Nepal Media Online 0

काठमाडौँ, १९ माघ २०७५ । डा तुम्ला लौकालको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ । लेखनकुञ्जमा आज आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी [थप समाचार…../Read More…]

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

February 2, 2019 Nepal Media Online 0

काठमाडौँ, १९ माघ २०७५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको [थप समाचार…../Read More…]

रगतमै सिर्जनशीलता छ कलाकार मिलन शेरचनको

February 1, 2019 Nepal Media Online 0

कास्की, १८ माघ २०७५ । पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ । जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल [थप समाचार…../Read More…]

प्रथम आँबुखैरेनी महोत्सव शुरु

February 1, 2019 Nepal Media Online 0

तनहुँ, १८ माघ २०७५ । नेपाल आदिवासी जनजाति महासङ्घ आँबुखैरेनी गाउँ समन्वय परिषद्को आयोजनामा विहिवारदेखि प्रथम आँबुखैरेनी महोत्सव शुरु भएको छ । अमूल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण [थप समाचार…../Read More…]

अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ

February 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ माघ २०७५ । प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई विहिवार पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट [थप समाचार…../Read More…]

वल्र्ड गोल्ड काउन्सिलका अनुसार सुनको मागमा चार प्रतिशत वृद्धि

February 1, 2019 Nepal Media Online 0

चीन, १८ माघ २०७५ । विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल(डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र [थप समाचार…../Read More…]

आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी मृत्युहुनेको सङ्ख्या ५२ पुग्यो

February 1, 2019 Nepal Media Online 0

जिबुटी, १८ माघ २०७५ । आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा [थप समाचार…../Read More…]

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

February 1, 2019 Nepal Media Online 0

मलेसिया, १८ माघ २०७५ । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् [थप समाचार…../Read More…]

अमेरिकाको मध्यपश्चिमी भागमा अत्यधिक चिसो, जनजीवन प्रभावित

February 1, 2019 Nepal Media Online 0

अमेरिका, १८ माघ २०७५ । अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध [थप समाचार…../Read More…]