श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महीना कैद

January 7, 2019 Nepal Media Online 0

भोजपुर, २३ पुस २०७५ । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा [थप समाचार…../Read More…]

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

January 7, 2019 Nepal Media Online 0

बेलायत, २३ पुस २०७५ । कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको [थप समाचार…../Read More…]

६ किलो चरेशसहित दुई पक्राउ

January 7, 2019 Nepal Media Online 0

सुर्खेत, २३ पुस २०७५ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर [थप समाचार…../Read More…]

हिमपात हुँदा आवात–जावत बन्द, जनजीवन प्रभावित

January 7, 2019 Nepal Media Online 0

हुम्ला, २३ पुस २०७५ । आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि [थप समाचार…../Read More…]

उचित मूल्य पाउन थालेपछि महाकालीबाट उखु भारत निर्यात

January 7, 2019 Nepal Media Online 0

कञ्चनपुर, २३ पुस २०७५ । उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ । स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा [थप समाचार…../Read More…]

जिल्ला हुलाक कार्यालय सल्यानमा स्तनपान कक्ष स्थापना

January 7, 2019 Nepal Media Online 0

सल्यान, २३ पुस २०७५ । सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान [थप समाचार…../Read More…]

सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित

January 7, 2019 Nepal Media Online 0

अमेरिका, २३ पुस २०७५ । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग [थप समाचार…../Read More…]

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटमा भारत बलियो स्थितिमा

January 7, 2019 Nepal Media Online 0

अस्ट्रेलिया, २३ पुस २०७५ । अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ [थप समाचार…../Read More…]

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजित

January 7, 2019 Nepal Media Online 0

दक्षिण अफ्रिका, २३ पुस २०७५ । दक्षिण अफ्रिकाले न्यूल्यान्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ । जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९.५ ओभरमा [थप समाचार…../Read More…]

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

January 7, 2019 Nepal Media Online 0

अफगानिस्तान, २३ पुस २०७५ । अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् । बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु [थप समाचार…../Read More…]