सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

January 14, 2019 Nepal Media Online 0

भोजपुर, ३० पुस २०७५ । सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम [थप समाचार…../Read More…]

बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन

January 14, 2019 Nepal Media Online 0

काठमाडौँ, ३० पुस २०७५ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ । बैंकले आज एक सूचनामार्फत [थप समाचार…../Read More…]

हुवावेको सेवा बहिस्कारबारे यूरोपमा मिश्रित प्रतिक्रिया

January 14, 2019 Nepal Media Online 0

फ्रान्स, ३० पुस २०७५ । हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् । केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने [थप समाचार…../Read More…]

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

January 13, 2019 Nepal Media Online 0

दाङ्ग, २९ पुस २०७५ । लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको [थप समाचार…../Read More…]

एक किलो सुनसहित छ जना पक्राउ

January 13, 2019 Nepal Media Online 0

सिराहा, २९ पुस  २०७५ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी [थप समाचार…../Read More…]

तीन दिने खिचडी महोत्सव शुरु

January 13, 2019 Nepal Media Online 0

रुपन्देही, २९ पुस २०७५ । प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताउनुभएको छ । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित [थप समाचार…../Read More…]

गुप्तेश्वर गुफा पोखराबाट साढे चार करोड आम्दानी

January 13, 2019 Nepal Media Online 0

कास्की, २९ पुस २०७५ । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट रु ४ करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको [थप समाचार…../Read More…]

सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ: पोम्पेओ

January 13, 2019 Nepal Media Online 0

अबु धावी, २९ पुस २०७५ । वासिङ्टनका उच्च कूटनितिज्ञले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपनि सिरियाली कुर्दिस विद्रोहीको सुरक्षाका लागि कुनै उपाय खोजिने बताउनुभएको छ । “अमेरिकी विदेशमन्त्रीसमेत रहेका माइक पोम्पेओले [थप समाचार…../Read More…]

हुवावेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारीलाई वर्खास्त

January 13, 2019 Nepal Media Online 0

चीन, २९ पुस २०७५ । चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ । [थप समाचार…../Read More…]

मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित

January 12, 2019 Nepal Media Online 0

कराकस, २८ पुस २०७५ । भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत [थप समाचार…../Read More…]