लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिँदै काठमाडौँ महानगरपालिका

October 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १६ असोज २०७५ । काठमाडौँ महानगरपालिका– १ वडाले चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष [थप समाचार…../Read More…]

क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

October 2, 2018 Nepal Media Online 0

बार्सिलोना, १६ असोज २०७५ । स्पेनको क्याटलेनियाको स्वतन्त्रताको पक्षमा सङ्घर्षरत पृथकतावादीहरूले सडक तथा रेलमार्ग अवरुद्ध गरेर सोमबार विरोध जनाएका छन् । उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा [थप समाचार…../Read More…]

यसवर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार अमेरिका र जापानका वैज्ञानिकलाइ

October 2, 2018 Nepal Media Online 0

स्विडेन, १६ असोज २०७५ । यसवर्ष दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स [थप समाचार…../Read More…]

पोखरामा पानको व्यापार फस्टाउँदै

October 1, 2018 Nepal Media Online 0

कास्की, १५ असोज २०७५ । अन्नपूर्ण र माछापुच्छे« हिमालको काखमा अवस्थित पर्यटकीय नगरी पोखरा पानको व्यापार विस्तारै सप्रदै गएकोछ । तराईमा अतिथि र साथीसँग बजारमा वा घरमा भेटघाट हुँदा पान [थप समाचार…../Read More…]

नर्सिङ शिक्षाप्रति आकर्षण बढेसँगै रोजगारको चुनौती

October 1, 2018 Nepal Media Online 0

बाँके, १५ असोज २०७५ । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा [थप समाचार…../Read More…]

म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत

October 1, 2018 Nepal Media Online 0

म्यासेडोनिया, १५ असोज २०७५ । म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै [थप समाचार…../Read More…]

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

October 1, 2018 Nepal Media Online 0

अमेरिका, १५ असोज २०७५ । क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका [थप समाचार…../Read More…]

साउदी अरबद्वारा बजेट घाटा सन् २०२३ सम्म सन्तुलनमा ल्याउने

October 1, 2018 Nepal Media Online 0

साउदी अरब, १५ असोज २०७५ । साउदी अरबले आफ्नो बजेट घाटालाई आगामी सन् २०२३ सम्म सन्तुलनमा ल्याउने आइतबार जनाएको छ । तेलको मुल्य वृद्धिका कारण राजतन्त्रात्मक खाडी मुलुकमा राजस्व सङ्कलन [थप समाचार…../Read More…]

बेलायतका प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटका बिषयमा राजनीति गरेको आरोप

October 1, 2018 Nepal Media Online 0

बेलायत, १५ असोज २०७५ । ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टरिजा मेले आइतबार बताउनुभएको छ । बेलायती पत्रिका सण्डे टाइम्सलाई [थप समाचार…../Read More…]

जापानमा आँधी, ५० घाइते, जनजीवन प्रभावित

October 1, 2018 Nepal Media Online 0

जापान, १५ असोज २०७५ । जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप [थप समाचार…../Read More…]