विस्फोटनमा परी आठ बालबालिका मारिए
अफगानिस्तान, ६ असोज २०७५ । अफगानिस्तानको उत्तरी प्रान्त फार्यावमा भएको विस्फोटनमा परी आठ बालबालिका मारिएका छन् । घटनामा अन्य आठ जना पनि घाइते भएका स्थानीय प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका [थप समाचार…../Read More…]
