एउटा पुलको ११ पटक शिलान्यास हुनेदिन समाप्त

March 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ फागुन २०७४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु [थप समाचार…../Read More…]

नुवाकोटको खम्बाक्याम्पमा निर्माणाधिन केन्द्रीय कारागार चाँडै सम्पन्नहुने

March 9, 2018 Nepal Media Online 0

नुवाकोट, २५ फागुन २०७४ । नुवाकोट विदुर नगरपालिका–६ खम्बाक्याम्पस्थित केन्द्रीय कारागारको भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । केन्द्रीय कारागार निर्माणका लागि दोस्रोचरणमा १ हजार ५०० बन्दी क्षमताको बन्दीगृह [थप समाचार…../Read More…]

तीन लाख भूकम्पपीडितले मागे दोस्रो किस्ताको रकम

March 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ फागुन २०७४ । भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त [थप समाचार…../Read More…]

राष्ट्रपतिद्वारा मनोनित तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

March 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ फागुन २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ [थप समाचार…../Read More…]

करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

March 9, 2018 Nepal Media Online 0

पाँचथर, २५ फागुन २०७४ । लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको [थप समाचार…../Read More…]

No Image

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुरमहरा सभामुखमा निर्विरोध निर्वाचित

March 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ फागुन २०७४ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध [थप समाचार…../Read More…]

साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

March 9, 2018 Nepal Media Online 0

रियाद, २५ फागुन २०७४ । साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार [थप समाचार…../Read More…]

पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

March 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २२ फागुन २०७४ । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अब्बासी बस्नुभएको होटेल [थप समाचार…../Read More…]

बाह्रदिनको बीचमा दुईजना बलात्कृत

March 6, 2018 Nepal Media Online 0

रोल्पा, २२ फागुन २०७४ । रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी [थप समाचार…../Read More…]

दलित परिवारलाई कपडा र खाद्यान्न वितरण

March 6, 2018 Nepal Media Online 0

बारा, २२ फागुन २०७४ । बाराको महागढीमाई नगरपालिकामा ७५ घर परिवारलाई खाद्यान्न तथा ११५ जनालाई कपडा वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ३ र १० गञ्जभवानीपुर टोलमा सोमबार एक [थप समाचार…../Read More…]