डिपीएल क्रिकेट प्रतियोगिताको अक्सनमा क्रिकेट खेलाडी खरिद विक्री

February 22, 2018 Nepal Media Online 0

काठमाडौँ, १० फागुन २०७४ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपीएल० क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् [थप समाचार…../Read More…]

शिक्षितले नै खान्नन् हात्तीपाइलेको औषधि

February 22, 2018 Nepal Media Online 0

दाङ, १० फागुन २०७४ । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया) रोग निवारण कार्यक्रमअन्तर्गत [थप समाचार…../Read More…]

सञ्चारकर्मी हरिसुन्दर छुकांको ‘चित्रजस्तो देश’ बालकविता सङ्ग्रह प्रकाशित

February 22, 2018 Nepal Media Online 0

नगरकोट, १० फागुन २०७४ । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बालकविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ । पत्रकारिताका अलावा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै [थप समाचार…../Read More…]

बस दुर्घटनामा एकको मृत्यु, एक गर्भवती महिला घाइते

February 22, 2018 Nepal Media Online 0

तनहुँ, १० फागुन २०७४ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी चेकपोष्ट नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् । दुर्घटनामा परी [थप समाचार…../Read More…]

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

February 22, 2018 Nepal Media Online 0

म्यानमार, १० फागुन २०७४ । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना [थप समाचार…../Read More…]

भारतमा एक आपसमा कार ठोक्किएर ८ जनाको मृत्यु

February 22, 2018 Nepal Media Online 0

भारत, १० फागुन २०७४ । भारतको तेलङ्गनामा दुई वटा कार एक आपसमा ठक्कर खाँदा बुधबार कम्तीमा आठ जनाको मृत्यु भएको छ । “हैदरावादबाट कुर्नुल जाँदै गरेको एउटा कार सडकको अर्को [थप समाचार…../Read More…]

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री सरिफलाई पार्टी अध्यक्ष हुन नमिल्ने फैसला

February 22, 2018 Nepal Media Online 0

पाकिस्तान, १० फागुन २०७४ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका [थप समाचार…../Read More…]

भेनेजुयलाको विपक्षी पार्टीद्वारा राष्ट्रपतीय निर्वाचन बहिस्कार

February 22, 2018 Nepal Media Online 0

भेनेजुयला, १० फागुन २०७४ । भेनेजुयलाको विपक्षी पार्टी जस्टीस फस्ट (पिजे)ले आगामी राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ । आउँदो अप्रिल २२ तारिखका दिन हुने भनिएको निर्वाचनमा भाग नलिने [थप समाचार…../Read More…]

१६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या आरोपीलाई जन्मकैद

February 22, 2018 Nepal Media Online 0

बैतडी, १० फागुन २०७४ । बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा बैतडीमा एक युवकलाइ २८ बर्ष कैद र एक युवकलाइ आजिवन कारावासको सजाय वैतडी अदालतले फैसला गरेकोछ । बैतडीको [थप समाचार…../Read More…]