नाटक ‘श्रीमान् वीरबहादुर’ महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
चितवन, २० पुस २०७४ । ‘जात मिल्दैन धर्म मिल्दैन, हेर त तिम्रो मेरो मन कति मिलेको ।’ नाटक ‘श्रीमान् वीरबहादुर’मा गुञ्जिएका यी शब्दहरुले स्मृतिमा झट्ट एउटा सामाजिक चित्र कोरिन पुग्छ [थप समाचार…../Read More…]
