सिरियाबारे हुने भियना वार्तामा विद्रोही सहभागी हुने
लेबनान, ३ माघ २०७४ । संयुक्त राष्ट्रसङ्घको पहलमा अष्ट्रियाको राजधानी भियनामा हुने सिरियाको सङ्कट समाधानका लागि गरिने नयाँ वार्तामा विद्रोहीले सहभागिता जनाउने मङ्गलबार सञ्चारमाध्यमले जनाएका छन् । भियनामा कहिले वार्ता [थप समाचार…../Read More…]
