समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा प्रमाणपत्र शुक्रवार वितरण गरिने
काठमाडौँ, ३ माघ २०७४। निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । निर्वाचनको मत [थप समाचार…../Read More…]
