म्याग्दी जिल्लामा स्वास्थ्य बीमा गर्ने सत्र सय परिवार पुग्यो
म्याग्दी, १६ पुस २०७४ । आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब १ हजार ७ सय परिवार आबद्ध [थप समाचार…../Read More…]
