स्थानीय तहको निर्वाचन कार्यक्रम २ चरणमा गर्न स्वीकृत

April 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ११ वैशाख २०७४। निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगद्वारा यहाँ आज आयोजित पत्रकार [थप समाचार…../Read More…]

गोरखा भूकम्प २ वर्ष पुरा आजै सिन्धुपाल्चोकमा परकम्प

April 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ११ वैशाख २०७४ । ‘गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि आज साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ । [थप समाचार…../Read More…]

प्रतिभा राणा जापानकालागि राजदूत नियुक्त

April 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ११ वैशाख २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर निवासी प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति [थप समाचार…../Read More…]

सरकारी जागिर छोडेर गाईपालन

April 24, 2017 Nepal Media Online 0

मोरङ, ११ वैशाख २०७४। माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का शिक्षक कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालनमा लागेका छन। सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन [थप समाचार…../Read More…]

पम्पिङ प्रणालीबाट पाथीभरा देवीको मन्दिरमा खानेपानी

April 24, 2017 Nepal Media Online 0

तेह्रथुम, ११ वैशाख २०७४। गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पुर्याइएको [थप समाचार…../Read More…]

फेसबुकमार्फत सहयोग जुटाएर खेलमैदान निर्माण

April 24, 2017 Nepal Media Online 0

म्याग्दी, ११ वैशाख २०७४ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण [थप समाचार…../Read More…]

सुपा देउरालीमा पर्यटक तथा दर्शनार्थीको सङ्ख्यामा वृद्धि

April 21, 2017 Nepal Media Online 0

अर्घाखाँची, ८ वैशाख २०७४ । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । विगत वर्षमा दैनिक २ सयदेखि १ हजारको सङ्ख्यामा दर्शनार्थी आउने गरेका थिए । अहिले [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारी भारतको ५ दिने भ्रमणपछी स्वदेश फिर्ता

April 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ वैशाख २०७४ । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर [थप समाचार…../Read More…]