पोर्चुगलको एक पटाका उद्योगमा विस्फोट हुँदा ६जनाको मृत्यु, २जना बेपत्ता
पोर्चुगल, २४ चैत २०७३ । पोर्चुगलको उत्तरमा अवस्थित एक पटाका उद्योगमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएको पोर्चुगलको गृहमन्त्रालयले बुधबार जनाएको छ । [थप समाचार…../Read More…]
