सीमा नाका गड्डाचौकीबाट दुई युवतीको उद्धार
कञ्चनपुर, १७ वैशाख २०७४। पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका २ जना युवतीको शनिबार साँझ उद्धार गरेको छ ।काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै [थप समाचार…../Read More…]
