विश्व मुद्रोकाषका पूर्व प्रमुख रातोलाई चार वर्ष जेल सजाँय

February 23, 2017 Nepal Media Online 0

स्पेन, १२ फागुन २०७३ । विश्व मुद्राकोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उहाँ स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा ४ वर्ष ६ महिना लामो जेल [थप समाचार…../Read More…]

नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी विवाह गर्नबाट वञ्चित

February 21, 2017 Nepal Media Online 0

मोरङ, १० फागुन २०७३ । कानुनको अभावमा नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी विवाह गर्नबाट वञ्चित भएका छन् । ‘निलहीरा’ समाज र परिवर्तशील समाजले आज विराटनगरमा अयोाजना गरेको अन्तक्र्रिया कार्यक्रममा [थप समाचार…../Read More…]

करौँडो मूल्यको चरेससहित पाँच पक्राउ

February 17, 2017 Nepal Media Online 0

मोरंग, ६ फागुन २०७३। अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका ५ जनालाई आज अपराह्न प्रहरीले सार्वजनिक गरेको छ । विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार [थप समाचार…../Read More…]

अझवढी हिंउ परोस भनी कामना गर्छन नूनःखानी मजदुर 

February 17, 2017 Nepal Media Online 0

अमेरिका, ६ फागुन २०७३ । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै [थप समाचार…../Read More…]

फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीन भ्रमण गर्ने

February 16, 2017 Nepal Media Online 0

चीन, ५ फागुण २०७३। फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँको औपचारिक भ्रमण यही फेब्रुअरी २१ देखि २३ सम्म हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता [थप समाचार…../Read More…]

फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित

February 9, 2017 Nepal Media Online 0

सोमालिया, २७ माघ २०७३। सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरण सम्मको मतदानपछि उहाँ निर्वाचित हुनु भएको [थप समाचार…../Read More…]

मलेसियामा डुङ्गा पल्टीँदा १३ जना बेपत्ता

February 9, 2017 Nepal Media Online 0

मलेसिया, २६ माघ २०७३ । मलेसियाको सबाह प्रदेशको पूर्वीक्षेत्रमा पर्ने समुद्रमा डुङ्गा पल्टीँदा १३ जना बेपत्ता भएका छन् । बुधबार भएको दुर्घटनामा परी हराएकाको खोजी कार्य भइरहेको स्थानीय सुरक्षा अधिकारीहरूले [थप समाचार…../Read More…]