आज बिहान ६ बजेबाट सदरमुकाम तौलिहवा निषेधित क्षेत्र घोषणा

December 5, 2016 Nepal Media Online 0

कपिलवस्तु, २० मङ्सिर २०७३ । स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रलाई आज बिहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी [थप समाचार…../Read More…]

यातायातमा एकाधिकार तोडिएपछि यात्रुलाई सहज

December 5, 2016 Nepal Media Online 0

म्याग्दी, २० मङ्सिर २०७३ । म्याग्दीमा यातायात व्यवसायीबीच प्रतिस्पर्धा हुन थालेपछि यात्रुलाई सहज भएको छ नयाँ व्यवसायीले सेवा विस्तार गर्न थालेपछि एकाधिकार र आलोपालो प्रथा (सिन्डीकेट)को प्रभाव घट्नुका साथै यात्रुले [थप समाचार…../Read More…]

रसियाली हवाई आक्रमणबाट सिरियामा ४६ जजनको मृत्यु

December 5, 2016 Nepal Media Online 0

लेवनान, २० मङ्सिर २०७३ । सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा आइतबार भएको हवाई आक्रमणमा कम्तिमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस्ले जनाएको [थप समाचार…../Read More…]

संविधान संशोधन प्रस्तावविरुद्ध काठमाडौँ उपत्यकाका सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन

December 4, 2016 Nepal Media Online 0

काठमाडौँ, १९ मङ्सिर २०७३ । संयुक्त युवा तथा विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव छिटो फिर्ता लिन माग गर्दै आज काठमाडौँ उपत्यकाका सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । मोर्चाले [थप समाचार…../Read More…]

चाँडै रोजगरी पाउने आशामा प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित

December 4, 2016 Nepal Media Online 0

पाल्पा, १९ मङ्सिर २०७३। ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् । कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी [थप समाचार…../Read More…]

केरा खेतीवाट वार्षिक ४ लाख कमाउछन पोखराका टीकाराम भण्डारीका परिवार

December 4, 2016 Nepal Media Online 0

कास्की, १९ मङ्सिर २०७३। दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बन्नु भएको छ । [थप समाचार…../Read More…]

अनिश्चितकालीन बन्द अर्घाखाँची आज अपराह्न ३ बजेदेखि खुल्ने

December 4, 2016 Nepal Media Online 0

अर्घाखाँची, १९ मङ्सिर २०७३ । प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ [थप समाचार…../Read More…]