रसियाली हवाई आक्रमणबाट सिरियामा ४६ जजनको मृत्यु

लेवनान, २० मङ्सिर २०७३ । सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा आइतबार भएको हवाई आक्रमणमा कम्तिमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।

मानवअधिकारवादी संस्थाले घटनामा रसियाली पक्षको हात रहेको हुनसक्ने जनाएकोे छ ।

इदलिबका विभिन्न तीन स्थानमा भएका हवाई हमलामा अधिकांश सर्वसाधारणको मृत्यु भएको पनि बताइएको छ ।

 

  • 33Read This News:
  • 418495Total reads:
  • 231228Total visitors: