लप्सीको अचार

March 9, 2021 Nepal Media Online 0

यो अचार बनाउनको लागि पाकेको लप्सी, चिनी वा सखर, मेथी, ल्वांग, सुकुमेल, दालचिनी, तेजपत्ता, मरिच, सुकेको खुर्सानीको धुलो र चिल्ली फलेक्स, बेसार, नुन अनि थोरै खाना पकाउने तेलको आवश्यकता पर्दछ [थप समाचार…../Read More…]