भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटमा भारत बलियो स्थितिमा

January 7, 2019 Nepal Media Online 0

अस्ट्रेलिया, २३ पुस २०७५ । अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ [थप समाचार…../Read More…]

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजित

January 7, 2019 Nepal Media Online 0

दक्षिण अफ्रिका, २३ पुस २०७५ । दक्षिण अफ्रिकाले न्यूल्यान्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ । जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९.५ ओभरमा [थप समाचार…../Read More…]

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

January 7, 2019 Nepal Media Online 0

अफगानिस्तान, २३ पुस २०७५ । अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् । बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु [थप समाचार…../Read More…]

मलेसियाका राजाद्वारा गद्दी त्याग गरेको घोषणा

January 7, 2019 Nepal Media Online 0

मलेसिया, २३ पुस २०७५ । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी [थप समाचार…../Read More…]

भारतमा गत चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

January 7, 2019 Nepal Media Online 0

भारत, २३ पुस २०७५ । भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको [थप समाचार…../Read More…]

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले आज सपथ लिने

January 7, 2019 Nepal Media Online 0

बंगलादेश, २३ पुस २०७५ । बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत [थप समाचार…../Read More…]

मिस म्याग्दीको उपाधि छन्त्याललाई

January 6, 2019 Nepal Media Online 0

म्याग्दी, २२ पुष २०७५ । किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । बेनीमा शनिबार भएको फाइनलमा [थप समाचार…../Read More…]

ताइवानका प्रजातन्त्रवादीहरु एक हुन ताइवानी राष्ट्रपतिको आग्रह

January 6, 2019 Nepal Media Online 0

ताइवान, २२ पुस २०७५ । ताइवानकी राष्ट्रपति चाई इङ–वेनले ताइवानको सार्वभौमसत्ताको रक्षाका लागि सबै प्रजातन्त्रवादीहरु एकजुट हुन आग्रह गर्नुभएको छ । उहाँले ताइवानको प्रजातन्त्रलाई अवमूल्यन गरी चीनले “नियोजित अभियान” थालेको [थप समाचार…../Read More…]

फाल्गुनन्द गोल्डकप प्रतियोगितामा झापा विजयी

January 5, 2019 Nepal Media Online 0

पाँचथर, २१, पुस २०७५ । पाँचथरको फिदिममा आजदेखि १०औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री [थप समाचार…../Read More…]

रु सात लाख सहित एक्काइस जुवाडे पक्राउ

January 5, 2019 Nepal Media Online 0

काठमाण्डौ, २१ पुस २०७५ । काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु ७ लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने [थप समाचार…../Read More…]