सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

December 31, 2018 Nepal Media Online 0

रसुवा, १६ पुस २०७५ ।पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन [थप समाचार…../Read More…]

हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई

December 30, 2018 Nepal Media Online 0

चितवन, १५ पुस २०७५ । चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा शनिवार सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ [थप समाचार…../Read More…]

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

December 30, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ पुस २०७५ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर [थप समाचार…../Read More…]

‘विराट ट्रेड एक्स्पो’ सम्पन्न

December 30, 2018 Nepal Media Online 0

मोरंग, १५ पुस २०७५ । बाइस करोडको आर्थिक कारोवारसहित ‘विराट ट्रेड एक्स्पो, २०१८’ शनिवार समापन भयो । विराटनगर महानगरपालिकाको शङ्करपुरस्थित पुस ६ गदेखि १४ गतेसम्ममा लागेको व्यापार मेलामा एक लाख [थप समाचार…../Read More…]

तमुल्होसार जस्ता राष्ट्रिय पर्वले एकताको भावना बढाउनेः राष्ट्रपति भण्डारी

December 30, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ पुस २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताउनुभएको छ । तमुल्होसारको अवसरमा आज शुभकामना [थप समाचार…../Read More…]

आज गुरुङ समुदाय तमु ल्होसार विभिन्न कार्यक्रमगरी मनाइदै

December 30, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ पुस २०७५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को [थप समाचार…../Read More…]

आगलागीबाट २२ घर नष्ट

December 28, 2018 Nepal Media Online 0

झापा, १३ पुस २०७५ । झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब [थप समाचार…../Read More…]

टिपरको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती घाइते

December 28, 2018 Nepal Media Online 0

काठमाडौँ, १३ पुस २०७५ ।बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा [थप समाचार…../Read More…]

देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा जडान

December 28, 2018 Nepal Media Online 0

रुपन्देही, १३ पुस २०७५ । स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ । प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति टोल युवा परिवारले तिहारमा देउसीभैलो खेलेर सङ्कलन [थप समाचार…../Read More…]

मनाङमा १८ घन्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस

December 28, 2018 Nepal Media Online 0

मनाङ, १३ पुस २०७५ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको [थप समाचार…../Read More…]