अमेरिकामाकोरोनाको संक्रमणबाट मर्नेको संख्या १लाख ५० हजार
अमेरिकामा मात्र कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १ लाख ५० हजार नाघेको छ । एएफपीका अनुसार बुधवार मात्र मर्नेको संख्या ९० हजार पुगेकोछ । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढीरहेकोछ । [थप समाचार…../Read More…]
