पाँच सय गाडीको रयाली निकालेर विश्व रेकर्ड

March 22, 2019 Nepal Media Online 0

भारत, ८ चैत २०७५ । भारतमा कुम्भ मेला विषेश गाडीको लामो रयाली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता [थप समाचार…../Read More…]

साफ महिला फुटबलको फाइनल खेल आज, दुवै समुहद्वारा उपाधि जित्ने दावी

March 22, 2019 Nepal Media Online 0

मोरंग, ८ चैत २०७५ । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित [थप समाचार…../Read More…]

४८ वर्षीय गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी कक्षा ८ को परिक्षा दिदै

March 21, 2019 Nepal Media Online 0

दाङ्ग, ७ चैत २०७५ । पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको कुराले यही भनाइलाई पुष्टि [थप समाचार…../Read More…]

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

March 21, 2019 Nepal Media Online 0

जनकपुरधाम, ७ चैत २०७५ । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना [थप समाचार…../Read More…]

घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत

March 21, 2019 Nepal Media Online 0

बागलुङ्ग, ७ चैत २०७५ । देशभर होलीको रौनक छाइ, युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ्ग सदरमुकाम बागलुङ्ग बजारमा ३०० वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो । मजाको [थप समाचार…../Read More…]

डिज्नी र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

March 21, 2019 Nepal Media Online 0

अमेरिका, ७ चैत २०७५ । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, [थप समाचार…../Read More…]

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए

March 21, 2019 Nepal Media Online 0

क्राइस्टचर्च, ७ चैत २०७५ । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा [थप समाचार…../Read More…]

दक्षिण कोरियामा विवाह दर घट्यो

March 21, 2019 Nepal Media Online 0

दक्षिण कोरिया, ७ चैत २०७५ । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम [थप समाचार…../Read More…]

इन्डोनेसियामा बाढीका कारण अझै ९३ जना बेपत्ता

March 21, 2019 Nepal Media Online 0

जाकार्ता, ७ चैत २०७५ । इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले [थप समाचार…../Read More…]

क्जिट प्रक्रियालाई धेरै नलम्ब्याइनेः बेलायतकी प्रधानमन्त्री टरिजा मे

March 18, 2019 Nepal Media Online 0

बेलायत, ४ चैत २०७५ । बेलायतकी प्रधानमन्त्री टरिजा मेको सरकारले ब्रेक्जिट (यूरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया) लाई केही लम्ब्याउने बिषयमा निर्णय लिन आगामी हप्ता गरिने भनिएको संसको मतदानलाई तत्काल [थप समाचार…../Read More…]