मैनालीद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, ८ मंसिर २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगले आफ्नो ५८औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरिएको हो ।

 

  • 110Read This News:
  • 438792Total reads:
  • 250730Total visitors: