चीनको एक कोईलाखानीमा ९जनाको मृत्यु एकको जीवितै उद्दार

चीन, ५ माघ । चीनको एक कोईलाखानीमा ९ जना कामदारको मृत्यु भएको छ भने एक जनालाई जिवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका व्यक्तिको स्थानिय अस्पतालमा उपचार भइरहेको सिन्हुवा समाचार समितिले जनाएको छ ।

चीनको सोउझोउमा मङ्गलबार विहान पौने ११ बजे सो दुर्घटना भएको हो । घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • 37Read This News:
  • 417456Total reads:
  • 230212Total visitors: