
भोली नेपाली समय अनुसार दिउसो १ बजेर ५७ मिनेट देखी साँझ ६ बजेर ५६ बजेसम्म सुर्यग्रहण लाग्नेछ । यो ग्रहण उत्तर पूर्व अमेरिका, युरोप, उत्तर एशिया र उत्तरी एटलाण्टीक महासागरबाट देख्न सकिनेछ । नासाले यसको लाइभ स्ट्रिमिगं गरिरहेकोछ । लाइभ स्ट्रिमिग भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।
सुर्यग्रहण सुर्य र पृथ्वीको विचमा चन्द्रमा सिधारेखामा आउदा सुर्यग्रहण लाग्ने गर्दछ । यस्तो अवस्थामा पृथ्वीको केहीभागमा अध्यारो पनि हुने गर्दछ ।