बङ्गलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, १५ भाद्र २०७५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिएर बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किनुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभयो । बिम्स्टेकमा भाग लिनका लागि बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बिहीबार काठमाडौँ आउनुभएको थियो ।

see off prime minister of Bangaladesh

 

  • 70Read This News:
  • 338442Total reads:
  • 165780Total visitors: