छठमा शुक्रबार पनि बिदा

काठमाडौँ, ९ कात्तिक २०७४ । सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ ।

यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

 

  • 28Read This News:
  • 417495Total reads:
  • 230251Total visitors: