खेलकूद पत्रकार मञ्चलाई रु १ लाख ४५ हजार

कास्की, २२ साउन २०७४। बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार ५००। सहयोग गरेका छन् ।

बेलायतमा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आउनुभएका मञ्जु गुरुङ, सूर्य गुरुङ र हितकाजी गुरुङले जनही रु २५ – २५ हजार र बाँकी विभिन्न व्यक्तिले सहयोग गर्नुभएको हो ।

भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङले शनिबार मञ्चका अध्यक्ष केशव पाठकलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

 

  • 36Read This News:
  • 459057Total reads:
  • 268601Total visitors: