रसियाद्धारा अमेरिकी स्याटलाईट सहितको रकेट परिक्षण

रसिया, २६ जेठ २०७४। रसियाले अमेरिकी इकोस्टार २१ वटा स्याटलाईट सहितको रकेट सफल परीक्षण गरेको छ ।
बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् ।

सन् १९६५ देखि यस्तो परिक्षण हुदै आएकोमा अहिले परिक्षण गरिएको रकेटले २२.८ टन तौल बोकेको थियो ।
गत बर्ष पटकपटकको प्रयासमा पनि प्रोटोनको प्रक्षेपण असफल भएपछि रोकिएकोमा यसलाई आवश्यक तयारीपछि बिहीबार पुनःप्रक्षेपण गरिएको हो ।

 

  • 142Read This News:
  • 480840Total reads:
  • 288293Total visitors: