निर्वाचनका कारण वन्द रसुवागढी नाका सञ्चालनमा

रसुवा, ५ जेठ २०७४ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको
छ ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी साधन आवागमनमा चिनियाँ पक्षले रोक लगाएको थियो ।

सो नाका खुल्ला भएपछि बिहीबारदेखि सामान आयात निर्यात हुन थालिसकेको छ । आजसम्म सयौँ ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् ।

 

  • 50Read This News:
  • 449215Total reads:
  • 260638Total visitors: