श्रीभक्त खनालको अप्ठ्यारो बाटो विमोचन

काठमाडौँ, ५ जेठ २०७४ । तिब्बती शरणार्थीको सङ्घर्षलाई समेटेर तयार पारिएको ‘अप्ठ्यारो बाटो’ कृति आज सार्वजनिक गरिएको छ ।

पत्रकारद्वय मोहन मैनाली र विप्लव प्रतीकले संयुक्त रुपमा लोकार्पण गर्नुभएको सो कृति साङ्ग्रिला प्रकाशनले प्रकाशन गरेको हो ।

पत्रकार श्रीभक्त खनालद्वारा लिखित उक्त कृतिमा तिब्बती शरणार्थीले जन्मस्थान छोडेपछि भोग्नुपरेका पीडालाई उजागर गरिएको छ ।

 

  • 44Read This News:
  • 449215Total reads:
  • 260638Total visitors: