क्याटलोनियाका पूर्व नेताहरूलाई मुद्धा चलाउन अदालतको आदेश

October 26, 2018 Nepal Media Online 0

स्पेन, ९ कात्तिक २०७५ । स्पेनको सर्वोच्च अदालतले क्याटलोनियाका १८ जना पूर्व नेताहरु विरुद्ध मुद्धा चलाउन आदेश दिएको छ । गत बर्ष क्याटलोनियालाई स्वतन्त्र भएको घोषणा गरेपछि केन्द्र सरकारले उनीहरुलाई [थप समाचार…../Read More…]

पाकिस्तानी प्रधानमन्त्री खान चीन भ्रमण गर्नुहुने

October 26, 2018 Nepal Media Online 0

पाकिस्तान, ९ कात्तिक २०७५ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान [थप समाचार…../Read More…]

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष गर्ने तयारी

October 25, 2018 Nepal Media Online 0

रसिया, ८ कात्तिक २०७५ । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी [थप समाचार…../Read More…]

पत्रकार जमाल खशोग्गीको हत्या ढाकछोप गरेको अमेरिकी राष्ट्रपतिको आरोप

October 25, 2018 Nepal Media Online 0

अमेरिका, ८ कात्तिक २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको [थप समाचार…../Read More…]

स्याङ्जामा असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

October 25, 2018 Nepal Media Online 0

स्याङ्जा, ८ कात्तिक २०७५ । असिनापानीले स्याङ्जामा रु २ करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको [थप समाचार…../Read More…]

बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान

October 25, 2018 Nepal Media Online 0

बागलुङ, ८ कार्तिक २०७५ । बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो [थप समाचार…../Read More…]

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

October 25, 2018 Nepal Media Online 0

झापा, ८ कात्तिक २०७५ । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् [थप समाचार…../Read More…]

कोजाग्रात पुर्णिमाको अवसरमा राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा

October 24, 2018 Nepal Media Online 0

भक्तपुर, ७ कात्तिक २०७५ । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति [थप समाचार…../Read More…]

राष्ट्रपतिद्वारा समवेदना व्यक्त

October 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ कात्तिक २०७५ । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कोरियाली एवं नेपाली आरोहीहरूमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । दक्षिणी मोहडाबाट उक्त हिमाल [थप समाचार…../Read More…]

सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

October 23, 2018 Nepal Media Online 0

नवलपरासी, ६ कात्तिक २०७५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका [थप समाचार…../Read More…]