भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

October 31, 2018 Nepal Media Online 0

काठमाडौँ, १४ कात्तिक २०७५ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा [थप समाचार…../Read More…]

गल्छी–रसुवागढी सडक कालोपत्र शुरु

October 31, 2018 Nepal Media Online 0

रसुवा, १४ कात्तिक २०७५ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको [थप समाचार…../Read More…]

विदेशबाट फर्केर फलफूल खेतीमा व्यस्त शम्शेर धामी

October 31, 2018 Nepal Media Online 0

कञ्चनपुर । वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्किनुभयो । युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको [थप समाचार…../Read More…]

पिपिएलमा पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत

October 30, 2018 Nepal Media Online 0

कास्की, १३ कात्तिक २०७५ । पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा सोमवारका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् [थप समाचार…../Read More…]

साफ यु–१५ च्याम्पियनसिपमा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश

October 30, 2018 Nepal Media Online 0

काठमाडौँ, १३ कात्तिक २०७५ । साफ यु–१५ च्याम्पियनसिपमा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन् । सोमवारभएको समूह चरणको अन्तिम खेलमा भूटानलाई ४–० गोलले पराजित गर्दै भारत सेमिफाइनल प्रवेश गरेको [थप समाचार…../Read More…]

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

October 30, 2018 Nepal Media Online 0

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी .नेकपा)का अध्यक्षकेपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा [थप समाचार…../Read More…]

No Image

विद्यालय भवन निर्माणमा सघाउँदै विदेशी पाहुना

October 30, 2018 Nepal Media Online 0

कञ्चनपुर, १३ कात्तिक २०७५ । स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् । चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि [थप समाचार…../Read More…]

८० वर्षीया वृद्धा मृत अवस्थामा फेला

October 30, 2018 Nepal Media Online 0

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी [थप समाचार…../Read More…]

सडक बत्ती वापतको दुई करोड महसुल उठ्न बाँकी

October 30, 2018 Nepal Media Online 0

कास्की । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४/७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम रु एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ [थप समाचार…../Read More…]

ढिस्कोले पुरिएर २० वर्षीया सम्झना चौधरीको मृत्यु

October 30, 2018 Nepal Media Online 0

उदयपुर, १३ कात्तिक २०७५ । उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका [थप समाचार…../Read More…]