सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी विस्थापित

January 31, 2018 Nepal Media Online 0

केन्या, १७ माघ २०७४ । अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा मङ्गलबार जारी प्रतिवेदनमा जनाइएको छ । विस्थापितमध्ये [थप समाचार…../Read More…]

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रभावित पार्ने रुसीका राजनितिज्ञ तथा व्यापारीको सूची सार्वजनिक

January 31, 2018 Nepal Media Online 0

अमेरिका, १७ माघ २०७४ । गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ । ती [थप समाचार…../Read More…]

विश्वको ११ वटा मुलुकमाथी अमेरिकाले लगाएको शरणार्थीको प्रतिबन्ध हटायो

January 31, 2018 Nepal Media Online 0

अमेरिका, १७ माघ २०७४ । अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध [थप समाचार…../Read More…]

एघार विमानस्थलको आफ्नो कमाइले नपुग्ने

January 28, 2018 Nepal Media Online 0

काठमाडौँ, १४ माघ २०७४ । देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु १ करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको [थप समाचार…../Read More…]

साउदी अरेबियाका राजकुमार थुनामुक्त

January 28, 2018 Nepal Media Online 0

साउदी अरेविया, १४ माघ २०७४ । भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन [थप समाचार…../Read More…]

चिनियाँ जापानी विदेशमन्त्री विच बेइजिङमा भेटवार्ता

January 28, 2018 Nepal Media Online 0

चीन, १४ माघ २०७४ । चीन र जापानका विदेशमन्त्रीबीच आइतबार बेइजिङमा भेटवार्ता भएको समाचार छ । उहाँहरुबीच चीन जापान द्विपक्षीय सम्बन्धका साथै आपसी हितको प्रवर्धन र पछिल्लो समयमा यी दुई [थप समाचार…../Read More…]

मनाङ मस्र्याङ्दी फाइनलमा

January 25, 2018 Nepal Media Online 0

सुनसरी, ११ माघ २०७४ । गरिफा स्पोर्टिङ क्लब कोलकाता भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश [थप समाचार…../Read More…]

दशगजामा नेविसंघको प्रदर्शन

January 25, 2018 Nepal Media Online 0

पर्सा, ११ माघ २०७४ । वीरगन्जको छपकैयामा नेपाली भूमि मिचिएको जनाउँदै नेपाल विद्यार्थी संघले आज दशगजा क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाडौँबाट वीरगन्ज आइपुगेको नेविसंघका केन्द्रीय सभापति नैनसिंह महर नेतृत्वको [थप समाचार…../Read More…]

तीन रोगका बिरामीलाई भत्ता वितरण शुरु

January 25, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ माघ २०७४ । “हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, १ हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,” मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो । वीर अस्पतालमा आज जीविकोपार्जन भत्तास्वरुप [थप समाचार…../Read More…]

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने

January 25, 2018 Nepal Media Online 0

बाँके, ११ माघ २०७४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँके जिल्लाको ऐतिहासिक भूमिकालाई कुनै पनि हालतमा ओझेलमा पर्न नदिइने बताउनुभएको छ । यहाँ आजदेखि शुरु भएको प्रादेशिक [थप समाचार…../Read More…]