आठौं हेम्जा आलु महोत्सव सुरु, मेला अवधिभर आलु ३२ रुपैयाँ प्रतिकिलोमा विक्रि गरिने

March 6, 2017 Nepal Media Online 0

कास्की, २३ फागुन २०७३। आजदेखि कास्की जिल्लाको हेम्जामा आठौँं  हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ [थप समाचार…../Read More…]

No Image

अवरोध नगर्न मोर्चालाई एमालेको आग्रह

March 5, 2017 Nepal Media Online 0

झापा, २२ फागुन २०७३ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको [थप समाचार…../Read More…]

जापान सरकारद्वारा महिला सहकारीलाई सहयोग

March 5, 2017 Nepal Media Online 0

काठमाडौँ, २२ फागुन २०७३ । जापान सरकारले नेपाल सामाजिक विकास तथा जनसशक्तीकरण केन्द्र (नेस्पेक) लाई रु ८५ लाख ८७ हजार बराबरको सहयोग प्रदान गर्ने भएको छ । सो सहयोग जापान [थप समाचार…../Read More…]

बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित

March 5, 2017 Nepal Media Online 0

दाङ, २२ फागुन २०७३। बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् । [थप समाचार…../Read More…]

संविधान संशोधनपछि चुनाव हुन्छ – अध्यक्ष ठाकुर

March 4, 2017 Nepal Media Online 0

काठमाडौँ, २१ फागुन २०७३। तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनाव गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले संविधान जारी [थप समाचार…../Read More…]

४ जिल्लामा पोलियो खोप कार्यक्रम सुरु भएन

March 4, 2017 Nepal Media Online 0

काठमाडौँ, २१ फागुन २०७३ । स्वास्थ्यकर्मीको अवरोधका कारण आज र भोलि हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन सकेन । सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज [थप समाचार…../Read More…]

प्रमुख दलहरुले रोजगारी बढाउने तर्फ आर्थिक एजेन्डा बनाउनु पर्ने

March 4, 2017 Nepal Media Online 0

मकवानपुर, २१ फागुन २०७३ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रमुख दलहरुले आफ्नो व्यवहार र भूमिकालाई आत्मसमीक्षा गरेर स्वदेशमा स्थापित उद्योगमा आन्दोलन, बन्द र हडताल गर्ने क्रमलाई रोकेर [थप समाचार…../Read More…]

तिलोत्तमा गोल्डकपको उपाधि सङ्कटालाई

March 4, 2017 Nepal Media Online 0

रुपन्देही, २१ फागुन २०७३। रुपन्देही जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ । आज भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा [थप समाचार…../Read More…]

‘राष्ट्रकवि भेट्दा’ लघुकाव्यको सार्वजनिक

March 4, 2017 Nepal Media Online 0

काठमाडौँ, २१ फागुन २०७३ । कवियत्री गीता भेटुवाल गौतमद्वारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य सार्वजनिक भएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही [थप समाचार…../Read More…]

गुल्मीको रेसुङ्गा क्षेत्रमा भीषण आगलागी

March 4, 2017 Nepal Media Online 0

गुल्मी, २१ फागुन २०७३ । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी सुरु भएको छ । सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण [थप समाचार…../Read More…]