क्यालिफोर्नियामा विमान घरमा ठोक्दिा पाँच जनाको मृत्यु, दुई जना घाइते

February 4, 2019 Nepal Media Online 0

अमेरिका, २१ माघ २०७५ । एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । बर्षाका [थप समाचार…../Read More…]

देश नं ३ प्रदेशसरकारद्वारा ल्होछारमा सार्वजनिक बिदा घोषणा

February 4, 2019 Nepal Media Online 0

मकवानपुर, २१ माघ २०७५ । प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी [थप समाचार…../Read More…]

‘क्यान इन्फोटेक’मा चार लाख व्यक्तिले अवलोकन गर्यो

February 4, 2019 Nepal Media Online 0

काठमाडौँ, २१ माघ २०७५ । सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर [थप समाचार…../Read More…]

अमेरिकी बालबालिकाहरुद्वारा चिकित्सकले सिफारिशगरे भन्दा धेरै दन्तमन्जनको प्रयोग

February 4, 2019 Nepal Media Online 0

अमेरिका, २१ माघ २०७५ । अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् [थप समाचार…../Read More…]

दक्षिणी क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो

February 4, 2019 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, २१ माघ २०७५ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् । आँधीपछि ठूलो बाढी आउने [थप समाचार…../Read More…]

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

February 4, 2019 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, २१ माघ २०७५ । तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप [थप समाचार…../Read More…]

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प

February 3, 2019 Nepal Media Online 0

ग्वाटेमाला सिटी, २० माघ २०७५ । ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा [थप समाचार…../Read More…]

नेपाल वायु सेवा निगमले जापान उडानको अनुमति पायो

February 2, 2019 Nepal Media Online 0

काठमाडौँ, १९ माघ २०७५ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको [थप समाचार…../Read More…]

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

February 2, 2019 Nepal Media Online 0

काठमाडौँ, १९ माघ २०७५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको [थप समाचार…../Read More…]

अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ

February 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ माघ २०७५ । प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई विहिवार पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट [थप समाचार…../Read More…]