आगलागीबाट महिलाको मृत्यु

March 22, 2019 Nepal Media Online 0

ताप्लेजुङ, ८ चैत २०७५ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा विहिवार आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ [थप समाचार…../Read More…]

८६ वर्षको उमेरमा उदघोषण तलिम लिदै मेखबहादुर गुरुङ्ग

March 22, 2019 Nepal Media Online 0

कास्की, ८ चैत २०७५ । पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालीममा सक्रिय सहभागी हुनुभयो । [थप समाचार…../Read More…]

जिम्बाबेमा बाढीवाट दुई लाख प्रभावित

March 22, 2019 Nepal Media Online 0

जेनेभा, ८ चैत २०७छ । जिम्बाबेमा आएको पछिल्लो बाढीका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक [थप समाचार…../Read More…]

फेरि डुब्दा ५४ को मृत्यु, अरु कैयौ बेपत्ता

March 22, 2019 Nepal Media Online 0

इराक, ८ चैत २०७५ । इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । कुर्दिस नयाँ बर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको [थप समाचार…../Read More…]

पाँच सय गाडीको रयाली निकालेर विश्व रेकर्ड

March 22, 2019 Nepal Media Online 0

भारत, ८ चैत २०७५ । भारतमा कुम्भ मेला विषेश गाडीको लामो रयाली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता [थप समाचार…../Read More…]

साफ महिला फुटबलको फाइनल खेल आज, दुवै समुहद्वारा उपाधि जित्ने दावी

March 22, 2019 Nepal Media Online 0

मोरंग, ८ चैत २०७५ । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित [थप समाचार…../Read More…]

४८ वर्षीय गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी कक्षा ८ को परिक्षा दिदै

March 21, 2019 Nepal Media Online 0

दाङ्ग, ७ चैत २०७५ । पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको कुराले यही भनाइलाई पुष्टि [थप समाचार…../Read More…]

डिज्नी र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

March 21, 2019 Nepal Media Online 0

अमेरिका, ७ चैत २०७५ । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, [थप समाचार…../Read More…]

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए

March 21, 2019 Nepal Media Online 0

क्राइस्टचर्च, ७ चैत २०७५ । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा [थप समाचार…../Read More…]

दक्षिण कोरियामा विवाह दर घट्यो

March 21, 2019 Nepal Media Online 0

दक्षिण कोरिया, ७ चैत २०७५ । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम [थप समाचार…../Read More…]