भेनेजुयलाको सरकारद्वारा कोलम्वियासँगको कूटनीतिक सम्बन्ध तोडिएको घोषणा

February 25, 2019 Nepal Media Online 0

भेनेजुयला, १३ फागुन २०७५ । भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका छन् । [थप समाचार…../Read More…]

पाकिस्तानबाट लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जना पक्राउ

February 25, 2019 Nepal Media Online 0

इस्लामावाद, १३ फागुन २०७५ । पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले [थप समाचार…../Read More…]

होन्डा कम्पनीले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

February 20, 2019 Nepal Media Online 0

टोकियो, ८ फागुन २०७५ । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब ३ हजार [थप समाचार…../Read More…]

काश्मिरको पुलवा आक्रमणमा परी मृत्युहुने सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

February 16, 2019 Nepal Media Online 0

भारत, ४ फागुन २०७५ । भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले [थप समाचार…../Read More…]

जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० जनाको मृत्यु भएको आशंका

February 16, 2019 Nepal Media Online 0

हरारे, ५ फागुन २०७५ । जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले [थप समाचार…../Read More…]

ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

February 16, 2019 Nepal Media Online 0

अमेरिका, ४ फागुन २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले [थप समाचार…../Read More…]

बेलायती प्रधानमन्त्रीद्वारा प्रतिपक्षी नेतासँग ‘ब्रेक्जिट’बारे वार्ता प्रस्ताव

February 11, 2019 Nepal Media Online 0

बेलायत, २८ माघ २०७५ । बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भैरहेका समय प्रधानमन्त्री टरिजा मेले प्रतिपक्षी दलका नेता जेरमी [थप समाचार…../Read More…]

थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्रीका लागि अयोग्य घोषित

February 11, 2019 Nepal Media Online 0

थाईल्याण्ड, २८ माघ २०७५ । थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने हुनुभएको छ । गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार [थप समाचार…../Read More…]

तीन दशकदेखि अर्ध भूमिगत प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिदै

February 11, 2019 Nepal Media Online 0

फ्रान्स, २८ माघ २०७५ । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ [थप समाचार…../Read More…]

पेन्टागनका कार्यबाहक प्रमुख प्याट्रिक शनाहान अचानक काबुलमा

February 11, 2019 Nepal Media Online 0

काबुल, २८ माघ २०७५ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुग्नु भएको छ । संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास [थप समाचार…../Read More…]