बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

July 31, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ साउन २०७५ । पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ । बिपीको ३७ [थप समाचार…../Read More…]

फक्स खरिद गर्न डिस्नेद्वारा ७१ अर्ब डलर प्रस्ताव

July 29, 2018 Nepal Media Online 0

अमेरिका, १३ साउन २०७५ । ट्वन्टी–फस्ट सेन्चुरी फक्स इन्टरटेनमेन्ट अधिग्रहण गर्न डिस्नेको ७१ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई सेयरधनीहरुले मन्जुरी दिएका छन् । यो मन्जुरीसँगै डिस्नेले फक्स खरिद गर्ने [थप समाचार…../Read More…]

साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

July 23, 2018 Nepal Media Online 0

धनुषा, ७ साउन २०७५ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउदै थिइन । यसैगरी मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला [थप समाचार…../Read More…]

नरेश नातिको ‘देश बिर्सेर’ कथा सङ्ग्रह लोर्कापण

July 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ४ साउन २०७५ । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । उक्त कृतिको विहिवार आयोजित एक कार्यक्रमकाबीच लोकापर्णण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका [थप समाचार…../Read More…]

मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

July 17, 2018 Nepal Media Online 0

काठमाडौँ, १ साउन २०७५ । “नौ डाँडा काटेर पारि छोडी आयाँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट सररर…..हावा चल्यो लाँकुरीको बोट ।” असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो [थप समाचार…../Read More…]

कविता राईको एकल कविता वाचन

July 5, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ असार २०७५ । भोजपुरकी कवयित्री कविता राईको एकल कविता वाचन बुधबार यहाँ सम्पन्न भयो । भोजपुरको देउरालीमा जन्म भई हाल टेम्केमैयूं गाउँपालिका—९, पान्धारे निवासी र पेशाले शिक्षिका कविता [थप समाचार…../Read More…]

रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ को हजार हाइकू लोकापर्ण

July 5, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ असार २०७५ । साहित्यकार रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ को हाइकूसंग्रह ‘हजार हाइकू’ लोकापर्ण भएको छ । वुधवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पाँडेका पाँचसय र पौडेलका पाँचसय [थप समाचार…../Read More…]

अग्निदहन चलचित्रको समूह सम्मानित

July 2, 2018 Nepal Media Online 0

कास्की, १८ असार २०७५ । यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार [थप समाचार…../Read More…]

१५५ औँ अक्षरयात्रा काहुँखोलामा सम्पन्न

July 1, 2018 Nepal Media Online 0

कास्की, १७ असार २०७५ । पोखराको विशेष साहित्यिक अभियान अक्षरयात्राको १५५ औँ श्रृंखला काहुँखोला पुगेको छ । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको [थप समाचार…../Read More…]

रथ जुधाउँदै सकियो पनौती जात्रा

June 29, 2018 Nepal Media Online 0

काभ्रे, १५ असार २०७५ । काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ । प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको [थप समाचार…../Read More…]