एटिएम मेशिन फोरेर चोरी गरेको आरोपमा दुईजना पक्राउ
भक्तपुर, २३ पुस २०७५ । भक्तपुर सूर्यविनायक नपा–७ स्थित सानिमा बैंकको एटिएम मेशिन फोरी चोरी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–२ [थप समाचार…../Read More…]
