डा अरुणा उप्रेतीको ‘फूलमाया चरी’ सार्वजनिक

काठमाडौँ, २८ भाद्र २०७४ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले डा अरुणा उप्रेतीले लेख्नुभएको ‘फूलमाया चरी’ नामक बालकथा संग्रहको आज यहाँ लोकार्पण गर्नुभयो ।

यस संग्रहमा २० वटा कथा समावेश छन् ।

समीक्षकहरु गीता त्रिपाठी, रुद्राक्ष जोशी र सुदीक्षा दवाडीले बालबालिकाको प्रारम्भिक खुड्किलो शिक्षा हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

 

  • 38Read This News:
  • 480532Total reads:
  • 288000Total visitors: