माइक्रोबसको ठक्करबाट २ पैदलयात्रुको मृत्यु, ५ घाइते, माइक्रोवसमा आगजनी

June 7, 2017 Nepal Media Online 0

धादिङ, २४ जेठ २०७४। पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा मंगलवार २ जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा [थप समाचार…../Read More…]

तीन राजदूतद्वारा राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस

June 6, 2017 Nepal Media Online 0

काठमाडौँ, २३ जेठ २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन मुलुकका गैरआवासीय राजदूतले राष्ट्रपति भवन शितल निवासमा आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । मोरक्कोका मोहमद मालिकी, टर्कीका सकिर [थप समाचार…../Read More…]

३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर नोट जेठ २८ भित्र साट्न अनुरोध

June 6, 2017 Nepal Media Online 0

काठमाडौँ, २३ जेठ २०७४ । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न अनुरोध गरेको [थप समाचार…../Read More…]

साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकमा भागलिन अध्यक्ष श्रेष्ठ भुटान प्रस्थान

June 6, 2017 Nepal Media Online 0

काठमाडौँ, २३ जेठ २०७४ । यही जेठ २३ र २४ गते भुटानमा हुन लागेको साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय [थप समाचार…../Read More…]

इराकको पश्चिमी मोसुलमा द्वन्द्वको मारमा एक लाख बालबालिका

June 6, 2017 Nepal Media Online 0

इराक, २३ जेठ २०७४ । इराकी सुरक्षाकर्मीद्वारा अतिवादी इस्लामिक स्टेट (आईएस) लडाकूविरुद्ध पश्चिमी मोसुलमा सशक्त पारेको सुरक्षा कारबाहीमा करिब एक लाख इराकी बालबालिकाको जीवनमा ठूलो खतरा रहेको इराकस्थित संयुक्त राष्ट्रसङ्घ [थप समाचार…../Read More…]

मध्यावधि निर्वाचनमा ५५ प्रतिशत मत ल्याई मस्कट दोश्रो कार्यकालकालागि माल्टाका प्रधानमन्त्री

June 6, 2017 Nepal Media Online 0

माल्टा, २३ जेठ २०७४ । माल्टामा भएको संसदीय निर्वाचनमा ५५ प्रतिशत मत ल्याई लेबर पार्टी विजय भएपछि उक्त दलका नेता जोसेफ मस्कटले प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालका लागि सोमबार सपथ लिनुभएको [थप समाचार…../Read More…]

बेलायती प्रधानमन्त्री मेका कारण सुरक्षा व्यवस्था फितलो भएको प्रतिपक्षी नेताको आरोप

June 6, 2017 Nepal Media Online 0

बेलायत, २३ जेठ २०७४ । बेलायती प्रतिपक्षी नेता जेरमी कर्बिनले वर्तमान् प्रधानमन्त्री थेरेसा मेले छ वर्षसम्म गृह मन्त्रालय सम्हाल्ने क्रममा प्रहरी अधिकारीको दरबन्दी सङ्ख्या घटाउनु गलत भएको भनी उहाँको राजीनामा [थप समाचार…../Read More…]

अरब राष्ट्रका ६ मुलुकद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद

June 6, 2017 Nepal Media Online 0

साउदी अरब, २३ जेठ २०७४ । साउदी अरब इजिप्टसहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् । आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या [थप समाचार…../Read More…]

शसस्त्र प्रहरी प्रधान मन्त्री कप क्रिकेटको सेमिफाईनलमा

June 3, 2017 Nepal Media Online 0

काठमाण्डौ, २० जेठ २०७४ । शसस्त्र प्रहरीको ए पि एफ क्लब समूह विजेता बन्दै प्रधान मन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रीभुवन विश्व [थप समाचार…../Read More…]

धितोपत्र बजारमा २ अर्ब बढीको कारोबार

June 3, 2017 Nepal Media Online 0

काठमाडौँ, २० जेठ २०७४ । धितोपत्र बजारमा यस साता रु २ अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार [थप समाचार…../Read More…]