भारतको उत्तर प्रदेशमा तातो हावाबाट १० जनाको मृत्यु

June 7, 2017 Nepal Media Online 0

भारत, २४ जेठ २०७४। उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ । एक वरिष्ठ सरकारी अधिकारीले मङ्गलबार सो जानकारी दिनु [थप समाचार…../Read More…]

कुवेती अमिर ६ अरब राष्ट्र र कतारबीचको समस्यालाई मिलाउन साउदी अरब प्रस्थान

June 7, 2017 Nepal Media Online 0

कुवेत, २४ जेठ २०७४ । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतारसँग ६ अरब राष्ट्रविच कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ । [थप समाचार…../Read More…]

कतारलाई एक्लाउने अरब राष्ट्रका निर्णयसँग आफ्नो मध्यपूर्वको भ्रमण जोड्ने ट्रम्पको प्रयास

June 7, 2017 Nepal Media Online 0

अमेरिका, २४ जेठ २०७४। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो मध्यपूर्वको भ्रमण र कतारलाई अन्य ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको सोमबारको निर्णयलाई जोड्नुभएको छ । ट्रम्पले ट्वीट [थप समाचार…../Read More…]

झापामा कागतीको व्यावसायिक खेती

June 7, 2017 Nepal Media Online 0

झापा, २४ जेठ २०७४। बहुउपयोगी कागतीको व्यवसायिक खेतीले झापाका कृषक एवम् उपभोक्ता दुवैै लाभान्वित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा यसको व्यावसायिक खेती सुरु भएको छ । कागतीको नियमित सेवनले [थप समाचार…../Read More…]

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको ऋण स्वीकृत

June 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ जेठ २०७४। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध [थप समाचार…../Read More…]

प्रधानन्यायाधीश कार्की उमेर हदका कारण अवकाश

June 7, 2017 Nepal Media Online 0

काठामाडौँ, २४ जेठ २०७४। प्रधानन्यायाधीशमा सुशीला कार्की उमेर हदका कारण मंगलवारदेखि सेवानिवृत्त हुनुभएको छ । सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएकी कार्की उमेर हद (६५ वर्ष)का कारण सेवानिवृत्त हुनुभएको [थप समाचार…../Read More…]

प्रधानमन्त्रीः भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

June 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ जेठ २०७४। १२ वर्षपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको नेतृत्व गर्दै २०५२ सालमा [थप समाचार…../Read More…]

भूकम्पले भत्काएको विद्यालय ५३ लाखको लागतमा पुनर्निर्माण गरिदै

June 7, 2017 Nepal Media Online 0

भक्तपुर, २४ जेठ २०७४ । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था [थप समाचार…../Read More…]

एएफसी एसियन कप छनोटको तयारी खेलमा नेपाल भारतसँग पराजित

June 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ जेठ २०७४। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अधेँरी स्पोर्टस् कम्प्लेक्समा मंगलवार भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग ० का [थप समाचार…../Read More…]

त्रिवि एमए दोश्रो वर्ष मानविकी तथा सामाजिकशास्त्रको परिक्षाफल सार्वजनिक

June 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ जेठ २०७४। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७३ नियमितको समाजशास्त्र/मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल [थप समाचार…../Read More…]